केराबारी गाउँपालिका वडा नं ६ मुगु खोला पुल देखि वडा नं ७ लाङ्घाली चौकसम्म कालोपत्रे सडक मर्मत, केराबारी गाउँपालिका वडा नं ५ हुलाक चौक उत्तर सडक कालोपत्रे र केराबारी गाउँपालिका वडा नं ७ सिमल चौक दक्षिण सडक कालोपत्रे सम्बन्धि बोलपत्र आव्हानको सूचना ।
सर्वपक्षीय छ्लफल सम्बन्धी मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १, निर्वाचन अधिकृतको कार्यालय उर्लावारीको सूचना ।
मिति:- २०८२।१०।०५
समयः ११ बजे
स्थान :- उर्लाबारी नगर कार्यपालिकाको कार्यालयको सभाहल ।