FAQs Complain Problems

सूचना तथा समाचार

जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम ।

केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका क्षेत्र भित्र रहनु भएका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरीएको छ । उक्त कार्यक्रम महिला तथा बालबालिका शाखाको आयोजनामा ३३ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस को अवसरमा मिति २०८०।०६।१४ गते भएको थियो

नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री कार्यको लागि E-Bid ठेक्का बन्दोबस्ति सम्बन्धी सूचना ।

नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री कार्यको लागि E-Bid ठेक्का बन्दोबस्ति सम्बन्धी सूचना । विस्तृत सूचना र सर्तसार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल

Pages