FAQs Complain Problems

अमिनद्वारा जग्गा नाँपजाँच गर्ने कार्य ।

सेवा प्रकार:

लाग्ने समय: 
वढीमा ७ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
केराबारी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक कार्यविधि अनुसार ।
आवश्यक कागजातहरु: 

१. निवेदन

२. नागरिकताको प्रतिलिपि

३. जग्गा धनिपुर्जाको प्रतिलिपि

४. नापी कार्यालयवाट जारी गरिएको सक्कल नक्सा

नमुना फाराम तथा अन्य: