Submitted on: Wed, 09/16/2026 - 17:37
आँखा शिविर संचालन हुने सम्बन्धि सूचना । विराटनगर आँखा अस्पताल (रानी) तथा केराबारी गाउँपालिकाको सहकार्यमा तपसिलमा उल्लेखित मिति र स्थानमा आँखा शिविर संचालन हुने भएकोले सम्पुर्ण नागरिकहरुलाई तोकिएको मिति र समयमा उपस्थित भई सेवा लिनुहुन अनुरोध गरिन्छ । हाम्रा सेवाहरुः १.