Submitted on: Mon, 06/23/2025 - 19:40
आज मिति २०८२।०३।०९गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँसभाको १६ औं अधिवेशनमा आ.व.२०८२।०८३ को नीति कार्यक्रम पेश भई स्वीकृत भएको छ । भोलि मिति २०८२।०३।१० गते आ.व.२०८२।०८३ को बजेट तथा कार्यक्रम पेश हुने कार्यसुचि रहेको छ ।