आज मिति २०८०।०२।०५ गते सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य कोशी प्रदेश माननिय श्री खड्ग बहादुर बस्नेत ज्यूले गर्नु भएको थियो ।