Submitted on: Wed, 12/07/2022 - 17:33
आज मिति २०७९।०८।२१ गते केराबारी गाउँपालिकाको आयोजना तथा हिमशिखर टेलिभिजनको सहकार्यमा आ.व. २०७९।०८० को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको सम्पुर्ण भिडियो सामाग्री हिमशिखर टेलिभिजन र केराबारी गाउँपालिकाको यूट्युव च्यानल मार्फत यथाशिघ्र प्रशारण हुनेछ ।