केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यू र उपाध्यक्ष श्री शान्ति कुमारी लिम्बु भुजेल ज्यूको उपस्थितिमा - 'Gender Equality Today For a Sustainable Tomorrow' अन्तर्राष्ट्रिय नारा र राष्ट्रिय नारा - सामाजिक न्याय र लैङ्गिक समानता,दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस स्वास्थ्य शिवर संचालन गरि मनाइयो ।