FAQs Complain Problems

चारकिल्ला सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव र कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१० कठ्ठा/रोपनी सम्मको रु. ३००, १० कठ्ठा/रोपनी भन्दा माथी रु. ५००
आवश्यक कागजातहरु: 

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरिकताको प्रतिलिपि ५) चालु आ. व.को सम्पति/भुमि कर तिरेको रसीद ६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेकाहकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

नमुना फाराम तथा अन्य: