Home » गाउँ सभाको १२ औं अधिवेशन शुभारम्भ । मिति २०८०।०३।०७ गते ।
गाउँ सभाको १२ औं अधिवेशन शुभारम्भ । मिति २०८०।०३।०७ गते ।
Submitted on: Thu, 06/22/2023 - 19:58
आज मिति २०८०।०३।०७ गते वाट केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको गाउँ सभाको १२ औं अधिवेशन शुभारम्भ भएको छ । उक्त सभामा आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम पेश भएको छ ।